‘गाली गरेको बदला लिन हत्या’, बाबु–छोरा पक्राउ

पोखरा । कास्की प्रहरीले पर्वतका ७३ वर्षीय दिलबहादुर सार्कीको हत्यामा संलग्न कास्कीका तीनजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका क्ल्युका ३१ वर्षीय बुद्धिमान सार्की, उनका ६० वर्षीय बाबु निमबहादुर सार्की र ७२ वर्षीय माइलोबाबु लालसिं सार्कीलाई सार्वजनिक गरिएको हो । गएको पुस ८ गते साँझ तीनजना मिलेर दिलबहादुरको हत्या गरेको उनीहरुले … Continue reading ‘गाली गरेको बदला लिन हत्या’, बाबु–छोरा पक्राउ